Stamp
निलो कार्ड

सिल्भर कार्ड

गोल्ड कार्ड


नेपालमा नगद भुक्तानी भएको अवस्थामा रेमिटान्स स्टाम्प जम्मा हुनेछ ।
रेमिटान्स रद्द भएको अवस्थामा रेमिटान्स स्टाम्प जम्मा हुनेछैन ।
तपाईंको साथीले सदस्यता दर्ता गर्ने बेलामा तपाईंको Introduction कोड प्रयोग गर्नु भएमा साथीको व्यक्तिगत पहिचान पुष्टी प्रक्रिया पुरा भएपछी स्टाम्प प्राप्त गर्न सक्नुहुन्छ।

1. आफ्नो साथी वा परिवारलाई आफ्नो "Introduction कोड" भन्नुहोस

2. तपाईंको साथीले सदस्यता दर्ता गर्ने बेलामा तपाईंको परिचय कोड प्रयोग गर्नु हुन्छ ।

3. साथीको व्यक्तिगत पहिचान पुष्टी प्रक्रिया पुरा भएपछी १ स्टाम्प प्राप्त गर्न सक्नुहुन्छ।
तपाईंको "Introduction कोड" मेरो पेज मा हेर्न सक्नुहुन्छ ।

1. साथीको विवरण भरेर SMS पठाउनुहोस ।

2. वेबसाइटको URL SMS गरी सदस्यता दर्ता

3. साथीको व्यक्तिगत पहिचान पुष्टी प्रक्रिया पुरा भएपछी १ स्टाम्प प्राप्त गर्न सक्नुहुन्छ।
इमेल वा SMS मार्फत साथिलाई रुपिसेंडको परिचय गराउने