नेपालमा रेमिट गर्दा व्यक्तिगत पहिचान खुल्ने परिचयपत्र तथा बैंक पासबुक अनिवार्य पेश गर्नुपर्नेछ ।
व्यक्तिगत पहिचानको लागी प्रयोग गर्न सकिने कागजातहरू
![चालक प्रमाणपत्र [अगाडी]](/static/front/img/drivers_license_card_kr_front.jpg)
                  
                     चालक प्रमाणपत्र नं,नामको साथै ठेगाना प्रस्ट हुनुपर्नेछ 
                  
                     रेसिडेंट रेजिस्ट्रेशन कार्ड नम्बर, नाम, ठेगाना प्रष्ट देखिनु पर्दछ । 
                  
                     राहधानी नम्बर, लिङ्ग, नाम, जन्म मिती प्रष्ट देखिनु पर्दछ ।व्यक्तिगत पहिचानको प्रमाणको लागी बैंक खाता नम्बर बैंकको पासबुकको प्रष्ट देखिने फोटो अपलोड गर्नुहोस् ।
            
               बैंकको नाम प्रस्ट देखिनु पर्दछ ।