माथीसदस्यता दर्ता [ प्रयोगका शर्तहरू]

सदस्यता दर्ता

 

रुपीसेंडको सदस्य बन्नको लागि ,कृपया हाम्रो नियम र सर्तहरु , पढ्नु भइ सहमत छु मा क्लिक गरी अगाडि बढ्नुहोस् .

विद्युतीय माध्यमबाट कागजातहरुको डेलिभरी

हाम्रो online वेबसाइट मार्फत "महत्वपूर्ण जानकारी", "प्रयोगका शर्तहरु" तथा "गोपनियताको निति" प्रति सहमती निश्चित गर्नुहोस । साथै, रसिद तथा कारोबारको विवरण अनलाईन मार्फत नै प्राप्त गर्ने सम्बन्धी पनि सहमती जनाउनुहोस ।

रेमिटान्स कम्पनीले प्रदान गर्ने सेवाहरु बारेमा जानकारी

रुपिसेंड रेमिटान्स कम्पनिद्वारा संचालित रेमिट सेवा उपलब्ध गराउने कम्पनी हो, यो बैंक होईन । कृपया 'महत्वपूर्ण जानकारी'(PDF, Korean) सम्बन्धि विवरण ध्यानपूर्वक पढ्नुहोस् र सहमती जनाउनुहोस् । 'महत्वपूर्ण जानकारी' सम्बन्धि सार नेपालीमा तल दिइएको छ । .

महत्वपूर्ण जानकारी
 
 

ग्राहकलाई रेमिटान्स सेवा साथै विदेशी मुद्रा अधिनियम अन्तर्गत प्रयोगका शर्तहरू सम्बन्धी जानकारी दिईएको छ |

 
कारोबारको समय
 

कारोबारको समय नगद र बैंक भुक्तानीमा फरक पर्न सक्नेछ ।
नगद भुक्तानी
रेमिट गरेको १० मिनेट भित्र रकम प्राप्त गर्न सकिने
बैंक डिपोजिट
सोहि दिन | यदि बैंकको शाखा काठमाडौं , भक्तपुर र ललितपुर भित्र छैन भने बढीमा १ दिन लाग्न सक्छ ।

 
शुल्क र FX रेट
 
 

शुल्क , FX रेट, र प्राप्त गर्नुपर्ने नेपाली रुपैया वेबसाइटको 'मेरो पेज ' मा रहने छ ।
शुल्क
5,000 वन (KRW)
FX rate
वेबसाइटमा देखाए बमोजिम (अर्डर प्रक्रिया शुरु हुनु अगाडि अपडेट नभएको खण्डमा)
वास्तविक प्राप्त गर्ने रकम
(कोरियन वनमा पठाउनुहोस् - 5,000 KRW) x FX रेट लागेको
पठाउने र प्राप्त गर्ने व्यक्तिलाई सेवा शुल्क बाहेक कुनै पनि अतिरिक्त शुल्क लाग्ने छैन |

 
सल्लाह तथा गुनासोको लागि
 
 

C-Square Korea Inc.
Yoon Inah(निर्देशक र अनुपालन प्रमुख) फोन :02-6958-7074(Weekdays 9:00~18:00)
वित्तीय पर्यवेक्षक सेवा
फोन:1322 (Weekdays 9:00~17:30, Saturday 9:00~13:00)
कोरिया उपभोक्ता एजेन्सी
फोन :1372 (Weekdays 9:00~18:00, Lunch 12:00~13:00)

 

संशोधित 17th, July, 2017

C-Square Korea Inc.
अध्यक्ष / CEO: Jeff Jung



■ ग्राहक सहायता डेस्क
 
 

काउन्टर: C-Square Korea Inc. अनुपालन विभाग
ठेगाना: 8F, West Tower, 322, Teheran-ro, Gangnam-gu, Seoul, Korea
इमेल : compliance@rupeesend.co.kr(24x7)
फोन : 02-6958-7074 (Mon~Fri 9~18) फ्याक्स: 02-6455-8755
  

 
Matters of Importance(KR) Matters of Importance(NP)

प्रयोगका शर्तहरु

कृपया 'प्रयोगका शर्तहरु'(PDF, Korean) सम्बन्धि विवरण ध्यानपूर्वक पढ्नुहोस् र सहमती जनाउनुहोस् । 'प्रयोगका शर्तहरु' सम्बन्धि सार नेपालीमा तल दिइएको छ ।

प्रयोगका शर्तहरु
 
 

यो सेवा जानकारी, प्रयोगका शर्तहरु अन्तर्गत , विदेशी मुद्रा अधिनियम अनुरुप ग्राहकलाई रेमिटान्स सम्बन्धि जानकारी दिनकालागि संगै राखिएको हो |

 
रेमिटान्समा प्रतिबन्ध
 

1. सबै रेमिटान्सको कारोबार वास्तविक नामबाटै हुनुपर्छ |
2. १ कारोबार USD 5,000 भन्दा बढी हुने छैन |.
3. बार्षिक रेमिटान्स कारोबार कुल USD 50,000 भन्दा बढी हुने छैन |
4. ग्राहकको आफ्नै बैंक खाताबाट आएको रकमलाई मात्र रेमिटान्स प्रक्रियाका लागि स्वीकार गरिनेछ ।

 
कम्पनीले ग्राहकलाई जानकारी गराउनु पर्ने कुराहरु
 

5. कम्पनीले ग्राहकलाई लाग्ने शुल्कको बारेमा जानकारी दिनुपर्ने छ|
6. कम्पनीले ग्राहकलाई FX शुल्कको बारेमा जानकारी दिनुपर्ने छ |
7. कम्पनीले ग्राहकलाई प्रापकले वास्तविक प्राप्त गर्ने रकमको बारेमा जानकारी दिनुपर्ने छ |
8. कम्पनीले ग्राहकलाई उजुरी प्रक्रियाको बारेमा जानकारी दिनुपर्ने छ |

 
अर्डर परिमार्जन र रद्द
 

9. ग्राहकले रेमिट प्रक्रिया पूरा नभएको अर्डर परिमार्जन वा रद्द गर्न सक्ने छन् |

दायित्व
 

10. कम्पनीले आफ्नो कारणले हुन गएको क्षतिपूर्तिको लागि स्वयम उत्तरदायी हुनेछ |
11. यदि भुक्तानी पूरा भएको १५ दिन भित्र रेमिटान्स पूरा नभएमा, कम्पनीले पूर्ण रकम फिर्ता गर्नुपर्ने छ|

 
रेकर्ड राख्ने
 

12. कम्पनीले ५ वर्षसम्म कारोबार विवरणको रेकर्ड राख्ने छ|
13. कम्पनीले ग्राहकको जानकारी न त तेस्रो पक्षलाई दिने छ न त रेमिटान्स बाहेक अन्य कार्यमा प्रयोग गर्ने छ ।

 
स्पष्टीकरण
 
 

14. ग्राहकले आग्रह गरेमा ‘प्रयोगका शर्तहरु' कम्पनीले ग्राहकलाई दिदै सो शर्तको अर्थ स्पष्ट जानकारी गराउनु पर्नेछ ।

 

संशोधन- जुलाई, २०१७

C-Square Korea Inc.
अध्यक्ष / CEO: Jeff Jung

Terms of Use(KR)

गोपनियताको निति

कृपया 'गोपनियताको निति'(PDF, Korean) सम्बन्धि विवरण ध्यानपूर्वक पढ्नुहोस् र सहमती जनाउनुहोस् । 'गोपनियताको निति' सम्बन्धि सार नेपालीमा तल दिइएको छ ।

गोपनीयता नीति
 
 

C-Square Korea Inc.(कम्पनी) आफ्नो सेवाहरू मार्फत ग्राहकहरु संग एक विश्वसनीय सम्बन्ध निर्माण गरेर सूचना उन्मुख समाजमा योगदान दिने लक्ष्य राखेको छ | कम्पनीले व्यक्तिगत जानकारी संरक्षण अधिनियमलाई, प्रासंगिक स्थानीय कानुन र नियमहरू अनुरूप सम्मान गर्नेछ र यस गोपनीयता नीति द्वारा निर्धारित नियमहरू अनुसार व्यवस्थापन गर्नेछ र यसको गोपनीयता व्यवस्थापन प्रणालीलाई निरन्तर समीक्षा र विस्तार गर्दै जानेछ |

 
व्यक्तिगत जानकारी प्रयोग गर्ने उद्देश्य
 
 

कम्पनीले ग्राहकको व्यक्तिगत जानकारी निम्न लिखित कार्यको लागि प्रयोग गर्नेछ |
1. online मार्फत सदस्यता दर्ताको लागि
2. रेमिटान्स सेवा दिनको लागि
3. मार्केटिंग र विज्ञापन सम्बन्धि योजनाको लागि
4. विभिन्न नियम र प्रावधानद्वारा नियन्त्रित कार्य गर्नको लागि

 
रेकर्ड राख्ने अवधि
 
 

कानुन बमोजिम बिभिन्न समय अवधिसम्म कम्पनीले ग्राहकको व्यक्तिगत जानकारी राख्ने छ |
1. सदस्यको जानकारी : ३ महिना देखी ~ ५ बर्षसम्म
2. पहिचान प्रमाणिकरणको रेकर्ड : ५ बर्ष
3. कारोबार विवरणको रेकर्ड : ५ बर्ष
4. स्वीकृति सूची: सम्बन्धित कानुनद्वारा अनुरोध गरिएमा
कम्पनीले केहि समयको लागि ग्राहकको browser को cookies सम्बन्धि जानकारी राख्नेछ |

 
तेश्रो पक्ष
 
 

कुनै पनि तेस्रो पक्षलाई हाम्रो कम्पनीले ग्राहकको व्यक्तिगत जानकारी दिने छैन जबसम्म ग्राहकको स्वीकृति हुने छैन | ग्राहकको स्वीकृति भएमा व्यक्तिको सूचना संरक्षण अधिनियम अन्तर्गत धारा १७ र १८ बमोजिम तेश्रो पक्षलाई जानकारी उपलब्ध गराउन सकिने छ |
आवश्यक परेमा हाम्रो कम्पनीले सिन्हान् बैंक र संसार रेमिटलाई ग्राहकको व्यक्तिगत जानकारी उपलब्ध गराउन सक्ने छ |

 
ग्राहकको अधिकार
 
 

लिखित निवेदन , इमेल वा फ्याक्सको माध्यमबाट ग्राहकले आफ्नो व्यक्तिगत जानकारी फेर बदल गर्न सकिने प्रावधान रहेको छ |

 
ग्राहकको व्यक्तिगत जानकारीको नष्ट प्रक्रिया
 
 

ग्राहकको व्यक्तिगत जानकारी राख्ने समय सकेपछि कम्पनीले ग्राहकको जानकारी ५ दिन भित्रमा नष्ट गर्नेछ |

 
सुरक्षा उपाय
 
 

ग्राहकको व्यक्तिगत जानकारीको सुरक्षा तथा गोपनियताको लागि कम्पनीले निम्न कुराहरु गर्ने छ |
1. आवधिक आन्तरिक लेखा राख्ने
2. समय समयमा कर्मचारीहरूलाई शिक्षित गर्ने
3. आन्तरिक व्यवस्थापन योजना बनाउने र कार्यान्वयन गर्ने
4. Hacking बाट सुरक्षित राख्नको लागि IT प्रविधिको प्रयोग गर्ने
5. व्यक्तिगत जानकारीको लागि access logs राख्ने
6. अनधिकृत पहुँच अवरुद्ध गर्ने
7. डाटा एन्क्रिप्शन
8. क्याबिनेटहरू जहाँ कागज सामग्री भण्डारण गरिन्छ त्यहाँ ताला लगाउने
9. अनधिकृत व्यक्तिलाई आफ्नो कार्यालय क्षेत्रमा प्रवेश गर्न रोक्ने

 
व्यक्तिगत जानकारी संरक्षण प्रबन्धक
 
 

प्रबन्धक: Yoon Inah(निदेशक र अनुपालन प्रमुख , 02-6958-7074, privacy@rupeesend.co.kr)
व्यापार एकाइ: अनुपालन विभाग, 02-6958-7074, compliance@rupeesend.co.kr

 
व्यक्तिगत जानकारीमा उजुरी वा परामर्शको लागि
 
 

Visit http://privacy.kisa.or.kr, http://www.spo.go.kr, http://www.netan.go.kr उजुरी जारी गर्ने बारे थप जानकारीको लागि.

 

पहिलो संशोधन, जुलाई ,२०१७

C-Square Korea Inc.
अध्यक्ष / CEO: Jeff Jung



■ ग्राहक सहायता डेस्क
 
 

काउन्टर: C-Square Korea Inc. अनुपालन विभाग
ठेगाना: 8F, West Tower, 322, Teheran-ro, Gangnam-gu, Seoul, Korea
इमेल : compliance@rupeesend.co.kr(24x7)
फोन: 02-6958-7074 (Mon~Fri 9~18) फ्याक्स: 02-6455-8755
  

 
Privacy Policy(KR) Privacy Policy(NP)