माथी प्रयोग गर्ने विधि रेमिटान्स गर्ने बिधि

रेमिटान्स गर्ने बिधि

रुपिसेंडबाट पैसा पठाउनको लागी अनलाईन अथवा काउन्टरमा गएर रजिस्टर गरी हाम्रो सदस्यता लिनु पर्नेहुन्छ ।
 

  • सदस्य दर्ता
  • रेमिटान्स गर्ने
  • 1अनलाईन रेमिट दर्ता

    नेपालको प्रापकको जानकारी तथा पाउने रकम निर्धारित गर्नुहोला ।

    Remittance Calculator

    2रुपिसेंडको बैंक खातामा पैसा ट्रान्स्फर गर्नुहोस ।

    रुपिसेंडको खातामा पैसा जम्मा गर्नु भएर अनिवार्य कागजातहरु अपलोड गर्नुहोला ।

    सेवा शुल्क तथा भुक्तानी

    3Reference Number

    रेमिटान्सको प्रक्रिया पूरा हुने बित्तिकै, रुपिसेंडबाट तपाईंको मोबाइलमा SMS वा इमेलबाट Reference Number आउनेछ । नेपालमा प्रापकलाई उक्त Reference Number सुचित गर्नुहोला ।

    4रकम प्राप्त गर्न

    नेपालमा तपाईंको प्रापकले हाम्रो अफिसबाट अथवा नजिकैको काउन्टरबाट नगद भुक्तानी लिन सक्नुहुन्छ ।
    बैंक खातामा डिपोजिट गर्ने खण्डमा , प्रापकको खातामा रकम जम्मा हुन सोही दिनको १ घण्टा देखि २ दिन लाग्न सक्ने हुँदा कृपया धैर्यपुर्वक प्रतिक्षा गर्नुहोला ।

    रकम प्राप्त गर्ने तरिका

    5 रकम प्राप्त भएको सूचना

    तपाईंको प्रापकको खातामा रकम जम्मा भएपछी वा नगद भुक्तानी भएपछि, रुपिसेंडबाट तपाईंको मोबाइलमा स्म्स वा इमेलबाट रेमिटान्स पुरा भएको जानकारी आउनेछ ।