RupeeSend ले संसार रेमिट र माछापुच्छ्रे बैंक संगको सहकार्य गरी राम्रो रेट प्रदान गरी रहेको छ ।
अकाउन्ट डिपोजिट
तपाईहरुले नेपालको सबै बैंकहरुमा रकम पठाउन सक्नुहुन्छ ।
प्रायजसो बैंकहरुमा 45 मिनेट भित्रमा रकम जम्मा हुनेछ ।
नगद भुक्तानी
बैंक खाता छैन भने पनि रेमिट गर्न सक्नु हुनेछ. नगद पठाऊनु भएमा Reciever लाई refrence number दिनु पर्नेछ ।
नेपालमा प्रापकलाई ईमेल वा SMSबाट आएको reference number प्रदान गर्नुहोला ।
एक पटकमा 100000 NPR पठाऊन सकिने.
नेपालमा १० मिनेटमा रकम लिन सकिने.
ईमेल तथा SMS द्वारा सूचना
रेमिट प्रक्रिया पुरा भएपछी भएपछी हामी तपाईहरुलाई sms अथवा e-mail बाट जानकारी गराउने छौ.
Tracking
तपाईहरुले अर्डर स्थिती जुनसुकै बेला पनि check गर्नसक्नुहुनेछ. कृपया हाम्रो ग्राहक सेवा केन्द्र मा निर्धक्क सम्पर्क गर्नुहोला
Online सेवा उपलब्ध छ
जहाँबाट जुनसुकै समयमा पनि कम्प्युटर, स्मार्ट फोन बाट रेमिट गर्न सकिने.
सजिलो संग online बाट रेमिट गर्न सकिने
Membership rewards
रेमिट गरेर अथवा साथीहरुलाई Rupeesend रजिस्टर गराएर स्टाम्प जम्मा गर्न सक्नुहुनेछ. १० ओटा स्टाम्प भएमा 1 रेमिट निशुल्क गर्न सक्नुहुन्छ ।
आधिकारिक रेमिटान्स कम्पनी
RupeeSend, C-Square Korea Inc. (License No. 2017-3) बाट संचालित कोरिया सरकारबाट मान्यता प्राप्त आधिकारिक रेमिटान्स कम्पनी हो.
त्यस्तै गरेर हाम्रो पार्टनर संसार रेमिट नेपाल राष्ट्र बैंक बाट मान्यता प्राप्त रेमिट कम्पनी हो.