माथी प्रयोग गर्ने विधि रकम प्राप्त गर्ने तरिकाहरु

रकम प्राप्त गर्ने तरिकाहरु

रुपिसेंडमा २ तरिकाले पैसा प्राप्त गर्न सकिन्छ । अधिराज्यभरिका सबै बैंकको खाताहरुमा पैसा जम्मा गर्न सकिने तथा ७ ,००० भन्दा बढी काउन्टरबाट नगद भुक्तानी लिन सकिन्छ ।
 

  • बैंक खाता भुक्तानी
  • काउन्टरबाट नगद भुक्तानी


अधिराज्यभरिका सबै बैंकको खाताहरुमा पैसा जम्मा गर्न सकिन्छ । सोही दिनमा बैंक खातामा जम्मा पनि हुन्छ ।

प्रमुख बैंकहरुमा डिपोजिट प्रक्रियामा लाग्ने समय

बैंक र रुपीसेंडको समझदारीमा रहेको काउन्टरबाट रकम प्राप्त गर्न सक्नुहुन्छ् ।
नेपालबाट तपाईंको प्रापकलाई कल गर्नुहुन्छ ।
※ नेपालको काउन्टरबाट प्राप्त गर्न सकिने रकम 1 लाखभन्दा कम हो, यो भन्दा माथिको रकम बैंक खातामा जम्मा गर्नुपर्नेछ।

नगद भुक्तानी लिना सकिने स्थानहरु