माथी प्रयोग गर्ने विधि शुल्क / भुक्तानी

शुल्क / भुक्तानी

हाम्रो शुल्क बारे जानकारी तल दिइएको छ ।

सेवा शुल्क

सेवा शुल्क मात्र ५००० वन मात्र लाग्ने छ । अन्य शुल्क लाग्ने छैन ।
नेपालमा कुनै थप शुल्क पनि लाग्ने छैन ।
(*)एकपटकमा ३००० डलरसम्म पठाउन सकिने छ ।

रेमिट गर्ने रकम

₩10,000 - 3,330,000 (*)

शुल्क

₩3000

रेमिटान्स रद्द शुल्क

नेपालमा प्रापकद्वारा रकम नबुझेको वा बैंकमा जम्मा नभएको खण्डमा मात्र रेमिट रद्द गर्न सकिने छ ।
(*) नेपालमा प्रापकद्वारा रकम बुझेको खण्डमा रेमिट रद्द गर्न सकिने छैन ।

स्थिति

प्रक्रिया जारी रहेको अवस्थामा
प्रक्रिया समाप्त भएको अवस्थामा

रद्द शुल्क

निशुल्क
₩5,000

Refund शुल्क

रकम फिर्ता गर्नुपर्ने भएमा बैंक ट्रान्स्फरमा लाग्ने शुल्क घटाएर बाँकी रकम तपाईंको बैंकमा डिपोजिट गरिनेछ ।
(*) रकम फिर्ता गर्दा बैंक डिपोजिटको माध्यमबाट मात्र गर्न मिल्ने छ ।

बैंक

कोरियाको सबै बैंकहरु

Refund शुल्क

₩500

भुक्तानी

आफ्नो नाममा कोरियामा रहेको बैंकबाट गरिने बैंक ट्रान्सफर मात्र मान्य हुनेछ ।

बैंकको नाम

सिन्हान् बैंक (Shinhan Bank/신한은행)

बैंकको खाता नम्बर

140-011-879900

खातावालाको नाम

주)시스퀘어코리아